४ जेष्ठ २०८१, शुक्रबार

Tag: हासिल

मुलुकले आर्थिक सम्पन्नता हासिल गर्न सक्छ : परिसङ्घ

काठमाडौँ । नेपाल उद्योग परिसङ्घले मुलुकको आर्थिक सम्पन्नताका लागि अबको १० वर्ष निकै महत्वपूर्ण हुने बताएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)सँग आज आयोजित अन्तरक्रियामा परिसङ्घ अध्यक्ष सतीशकुमार मोरले विगतका सङ्कट झेलेर सबल भएको निजी क्षेत्रलाई राज्यले उपयुक्त वातावरण