१४ बैशाख २०८१, शुक्रबार

Tag: हावाहुरीले छानो भत्किँदा

कञ्चनपुरमा हावाहुरीले छानो भत्किँदा २ जना मजदुर घाइते

महेन्द्रनगर । कञ्चनपुरमा मङ्गलबार राति आएको हावाहुरीबाट २ जना मजदुर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–१८ सालघारीमा रहेको जस्तापाताले छाएको अस्थायी टहरा हावाहुरीले भत्किँदा टहरामा आश्रय लिइरहेका बर्दिया घर भएका गणेश चौधरी र हेलो चौधरी