४ जेष्ठ २०८१, शुक्रबार

Tag: हालसम्मकै उच्च विन्दुमा

सुनको मूल्य आज बढेसंगै हालसम्मकै उच्च विन्दुमा

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातु (सुन)को मूल्य आज प्रतितोला रु एक हजार सात सयले उकालो लागेर कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार