१४ बैशाख २०८१, शुक्रबार

Tag: हार्दिक आह्वान

राष्ट्रपति भण्डारीद्वारा निर्वाचनमा निर्धक्क भई मतदान गर्न अपिल

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ३० गते सम्पन्न हुने स्थानीय निर्वाचनमा निर्धक्क भई मतदान गर्न सबै दिदीबहिनी तथा दाजुभाइमा हार्दिक अपिल गरेकी छन् । भोलि शुक्रबार देशभर स्थानीय तहको निर्वाचन हुन गइरहेको पूर्वसन्ध्यामा आज दिनुभएको सन्देशमा राष्ट्रपति भण्डारीेले निर्वाचन