१४ बैशाख २०८१, शुक्रबार

Tag: हाते ट्र्याक्टर

हाते ट्र्याक्टरले बझाङमा गोरु विस्थापित

बझाङ छान्ना । खप्तडछान्ना गाउँपालिका–५ का भरत गिरीलाई अहिले हलो समात्नै झमेला लाग्छ । उनले हलो नसमात्ने अडान नै लिएका छन् । गोरु जोतेर ढाड दुखाउनुभन्दा एकै छिनमा ट्र्याक्टर जोतेर घर फर्कनु आनन्द भएको उनले बताए । “कसैले पणिमा मागे