२१ बैशाख २०८१, शुक्रबार

Tag: हवाई उडानको चाप

नेपालगञ्ज विमानस्थलमा एयर ट्राफिक जाम

असोज ३, नेपालगञ्ज | नेपालगञ्ज विमानस्थलमा दैनिक हवाई उडानको चाप बढेपछि एयर ट्राफिक जाम हुन थालेको छ । नेपालगञ्जबाट काठमाडौँका लागि दैनिक १० र कर्णाली अञ्चलका लागि २० वटा उडान हुन थालेपछि एयर ट्राफिक बढेको हो । हवाईजहाजको संख्या बढेपछि