२२ बैशाख २०८१, शनिबार

Tag: हल्कादेखि मध्यम वर्षा

आजको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ । शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल प्रदेश नं १, मधेस प्रदेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मनसुनी वायुको सामान्य