२३ बैशाख २०८१, आइतबार

Tag: हलेदो

औषधीको रुपमा हलेदोको प्रयोग गर्नुका फाइदाहरु

औषधीको रुपमा हलेदोको प्रयोग गर्नुका फाइदाहरु । हलेदोलाई सब्जी रंगाउन परम्परादेखि हाम्रो भान्सामा प्रयोग भएको कुरा भनी रहनुपर्ला जस्तो लाग्दैन । यसको बारेमा आज अधिकांशलाई औषधिको रूपमा प्रयोग हुने कुरा कम जानकारी हुनाले यसको प्रयोग सब्जीमा मात्र हुदै आएको छ