४ जेष्ठ २०८१, शुक्रबार

Tag: हलिया मुक्तिको घोषणा

१३ वर्षसम्म पनि बाजुराका मुक्त हलिया प्रमाणीकरणमा परेनन्

मार्तडी । सरकारले हलिया मुक्तिको घोषणा गरेको आज अर्थात् आज १३ वर्ष पुगेको छ । सुदूरपश्चिमको नौ र कर्णाली प्रदेशको तीन गरी १२ जिल्लामा रहेका हलियालाई नेपाल सरकारले २०६५ साल भदौ २१ गते मुक्त भएको घोषणा गरेको थियो। सरकारले मुक्त