२० बैशाख २०८१, बिहिबार

Tag: हर्मिताको हर्ष !

राष्ट्रपति भण्डारीलाई साझा बसमा यात्रा गराउने हर्मिताको हर्ष !

काठमाडौँ । सबै देशका राष्ट्र प्रमुखलाई सवारीको विशेष व्यवस्था गरिएको हुन्छ । पदीय मर्यादा तथा सुरक्षाका कारण यस्तो व्यवस्था गर्नु देशकै मुख्य जिम्मेवारी हो । यद्यपि, शानिबार राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यले उपलब्ध गराएको सवारीको सट्टा आम नागरिकले प्रयोग गर्ने साझा