४ जेष्ठ २०८१, शुक्रबार

Tag: हर्न बजाउन निषेध

भरतपुरमा सवारी साधनलाई आजदेखि हर्न बजाउन निषेध

भरतपुर । भरतपुर महानगरपालिकाले साना तथा ठूला सवारी साधनको व्यवस्थापन गर्ने भएको छ । बढ्दो सहरीकरणले सवारी साधन व्यवस्थापनमा समस्या देखिएसँगै महानगरले केन्द्रीय बस टर्मिनल र नारायणगढ बस पार्कमा आजदेखि अनिवार्य पार्किङको व्यवस्था गरेको हो । एक साताअघि महानगरपालिकामा बसेको