८ जेष्ठ २०८१, मंगलबार

Tag: हर्कराज राई

‘एक्सन’ मा उत्रिए धरानका नवनिर्वाचित मेयर हर्क साम्पाङ

इटहरी । ‘मर्निङ सोज द डे’ भन्ने भनाइलाई धरानका नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ) ले चरितार्थ गर्न थालेका छन् । सडक अभियानबाट एकाएक मेयर बन्न पुगेका हर्कले पदबहाली गरेलगत्तै पहिलो दिन बुधबार धरानी जनताले खाने पानीको मुहान क्षेत्रमा पुगेर आवश्यक