२१ बैशाख २०८१, शुक्रबार

Tag: हर्कजित लामा

बीस दिनपछि मृतकको पहिचान खुल्यो

काठमाडौँ, १२ साउन । सडक दुर्घटनामा गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु हुनेको बीस दिनपछि पहिचान खुलेको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका– ९ का ६० वर्षीय हर्कजित लामा रहेका छन् । असार २१ गते बेलुका बौद्धमा गाडीले ठक्कर