२१ बैशाख २०८१, शुक्रबार

Tag: हरेक वर्ष

हरेक वर्ष ऊर्जाका कार्यक्रम उस्तै, कार्यान्वयनका लागि संरचनागत सुधार जरुरी

काठमाडौँ । नेपालको ऊर्जा क्षेत्रका लागि भनेर अगाडि सारिएका योजना र कार्यक्रम चालू र आगामी आवको समेत उस्तै उस्तै भएको पाइएको छ । सरकारको प्राथमिकतामा ऊर्जा क्षेत्र परेको विषय आम जस्तै छ । तर नीति तथा कार्यक्रम एवम् बजेट विनियोजन