२४ बैशाख २०८१, सोमबार

Tag: हरिशङ्कर मिश्र

मधेस प्रदेशसभामा आज नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

जनकपुर । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आज बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने भएको छ । प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेश सरकारको आगामी आव २०७९/८० को नीति तथा कार्यक्रम आज दिउँसो ४ बजे बस्ने