१५ जेष्ठ २०८१, मंगलबार

Tag: हरिनारायण रौनियार

पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार बानेश्वरबाट पक्राउ

काठमाडौँ । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारलाई पक्राउ परेका छन् । प्रहरी वृत्त, बानेश्वरको टोलीले रौनियारलाई बानेश्वर क्षेत्रबाट पक्राउ गरेको हो । रौनियारविरुद्ध जिल्ला प्रहरी कार्यालय, बाँकेमा ठगीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता थियो । पूर्वसांसद रौनियारलाई पक्राउ गर्न जिल्ला प्रहरी