१४ बैशाख २०८१, शुक्रबार

Tag: हरिगोविन्द श्रेष्ठ

महालक्ष्मी नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा कांग्रेस निर्वाचित

ललितपुर । महालक्ष्मी नगरपालिकामा प्रमुखमा नेकपा एमालेका उम्मेदवार हरिगोविन्द श्रेष्ठ र उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी महर्जन विजयी भएकी छन् । प्रमुखमा विजयी श्रेष्ठले श्रेठले नौ हजार ३५० मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का शिवप्रसाद