१४ बैशाख २०८१, शुक्रबार

Tag: हरिकर अधिकारी

नायिका निता ढुंगाना र हरिहर अधिकारी प्रेममा, यस्तो छ निताको प्रतिक्रिया (तस्वीरसहित)

नेपाली चलचित्रकी नायिका निता ढुंगाना र युवा ज्योतिष हरिकर अधिकारीबीच प्रेम सम्बन्ध रहेको समाचारहरु बाहिरिएका छन् । नायिका ढुंगाना र नायक अधिकारीवीच केहि समय अगाडीदेखि प्रेममा रहेको विभिन्न संचार माध्ययममा आएको छ। तर उनीहरु दुबैजनाले भने स्वीकारेका छैनन्। एक मिडियामा