४ जेष्ठ २०८१, शुक्रबार

Tag: हराए कुवा

कञ्चनपुरमा हराए कुवा : चर्चामा मात्रै सीमित

कञ्चनपुर । कुनै बेला तराईमा पूरै गाउँको खानेपानीको एउटै स्रोत कुवा हुन्थ्यो । पालो पुर्याएर सबैले घरका लागि खानेपानी लग्ने गर्दथे । विशेष गरी बिहान र साँझका बेला कुवाबाट पानी झिक्दै नुहाउने र पानी भर्नेको लर्को लाग्ने गर्दथ्यो । विगत