१९ बैशाख २०८१, बुधबार

Tag: हराउने

महिला, बालबालिका हराउने क्रममा वृद्धि

दार्चुला, १८ साउन । दार्चुलामा गएको चार वर्षको अवधिमा २०४ जना महिला तथा बालबालिका हराएका छन् । भारतसँगको सीमा जोडिएको दार्चुलामा पछिल्लो समय महिला तथा बालबालिका हराउने क्रम बढेको हो । बितेको चार वर्षमा हराएकामध्ये १५० जना महिला तथा बालबालिका