२४ बैशाख २०८१, सोमबार

Tag: हप्ता

हप्तामा दुई दिन बिदा प्रस्ताव, अध्ययन कार्यदल गठन

असोज ९, काठमाडौं । पर्यटन प्रवद्र्धनका लागि हप्तामा दुई दिन बिदा दिने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस्तो प्रस्ताव लैजाने तयारी गरेको हो । मन्त्री योगेश भट्टराईको अध्यक्षतामा बिहीबार मन्त्रालयमा बसेको उच्चस्तरीय