२० बैशाख २०८१, बिहिबार

Tag: हनुमान

आज हनुमान जयन्ती, यस्तो उनको जन्म रहस्य

आज चन्द्रमास अनुसार चैत्र शुक्ल पक्षको पूर्णिमा तिथि वायपुत्रु हनुमानको जन्मोत्सव ! अनेकानेक गुणले भरिपूर्ण भएका बुद्धिमान, ज्ञानी, बलशाली, वीर पराक्रमी भगवान्को दर्जा पाएका हनुमान जन्मोत्सव भक्तिभावले हर्षोलास पूर्वकमानौं र मनाऔं । नायेवं वेगवान् वायुर्गरुडो न मनस्तथा ।। यथायं वायुपुत्रस्तु