२० बैशाख २०८१, बिहिबार

Tag: हनुमन्ते खोला

भक्तपुरको हनुमन्ते खोलामा हत्या गरी फ्याँकेको अवस्थामा भेटियो महिलाको शव

१८ चैत, भक्तपुर । मध्यपुरथिमि नगरपालिका गठ्ठाघर र सूर्यविनायक नगरपालिका बालकोटको सिमानामा पर्ने हनुमन्ते खोलामा एक महिलाको विभत्स हत्या गरी फ्याँकेको अवस्थामा टाउको नभएको शव भेटिएको छ । करिब एक साताअघि हत्या गरेर खोलामा फ्याँकेको हुनसक्ने अनुमान गरिएको शव प्रहरीले