१४ बैशाख २०८१, शुक्रबार

Tag: हनुमन्तेडाँडा

हनुमन्तेडाँडा नयाँ पर्यटकीय गन्तव्य बन्दै

चरीकोट । दोलखाको वैत्येश्वर गाउँपालिका र जिरी नगरपालिकाको सिमानास्थित हनुमन्तेडाँडा यतिखेर आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेका छन् । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकसित भइरहेको हनुमन्तेडाँडामा पछिल्लो समय दैनिक पर्यटकको चहलपहल बढेका हुन् । समुन्द्री सतहदेखि तीन हजार २००