२३ बैशाख २०८१, आइतबार

Tag: हत्याकाण्डको पर्दाफास

राजदरबार हत्याकाण्डको २० बर्ष पूरा, रहस्य अझै गर्भमै

दरबार हत्याकाण्ड नेपालको ऐतिहासिक रहस्यमय घटना हो । तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहको वंशनाश हुने गरी भएको उक्त हत्याकाण्ड २० वर्ष पूरा भएर २१ औं वर्षमा टेक्दै गर्दा पनि यो घटना रहस्यमय हत्याकाण्डको पर्दाफास हुन नसकी अझै पनि रहस्य गर्भमै