२१ बैशाख २०८१, शुक्रबार

Tag: हटाउने योजना छैन

उपेन्द्र यादव भन्छन्- मधेस प्रदेशका मुख्यमन्त्रीलाई हटाउने योजना छैन

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई पदबाट राजीनामा दिन जसपाले निर्देशन नदिएको जानकारी दिएका छन् । उनले भने,“मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन पार्टीले निर्देशन दिएको छैन र तत्काल पदबाट हटाउने