२० बैशाख २०८१, बिहिबार

Tag: हंगेरी

हंगेरीमा सांसद चयनका लागि मतदान

बुडापेष्ट । हंगेरीमा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदान भएको छ । आइतबार भएको निर्वाचनबाट १९९ सिटका लागि सांसदहरू निर्वाचित हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनले प्रधानमन्त्री भिक्टर अर्वानको भविश्वको पनि फैसला गर्ने भएको छ । देशभरी मतदान अधिकार