१९ बैशाख २०८१, बुधबार

Tag: स्व–परीक्षण एप

काँग्रेसद्वारा कोरोनाको ‘स्व–परीक्षण एप’ सार्वजनिक

काठमाडौँ, २४ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विशेषज्ञ चिकित्सकको परामर्शमा आज एक वेब एप जारी गरेको छ । काँग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीको वेबसाइट www.nepalicongress.org/covid19/मार्फत सो एप आज जारी गरेको पार्टी प्रवक्ता एवं विभाग प्रमुख