८ जेष्ठ २०८१, मंगलबार

Tag: स्वीडीस एकेडेमी

नोबेल साहित्य पुरस्कार इसिगुरोलाई

असोज २०, स्टकहोम (स्वीडेन) । जापानीमुलका बेलायती साहित्यकार काजुओ इसिगुरोलाई सन् २०१७ को साहित्यतर्फको नोबेल पुरस्कार दिइने भएको नोबेल पुरस्कार छनोट गर्ने स्वीडीस एकेडेमीले बिहीबार जनाएको छ । पुरस्कार घोषणा गर्ने स्वीडीस एकेडेमीले ती उपन्यासकारको प्रशंसा गर्दै उनले ‘आफ्ना बेजोड