११ जेष्ठ २०८१, शुक्रबार

Tag: स्वास्थ्य सेवा महानिर्देशनालय

बङ्गलादेशमा आइतबार ६ हजारभन्दा बढी संक्रमित, १३४ जनाको मृत्यु

ढाका । बङ्गलादेशमा पछिल्लो २४ घण्टामा थप कोभिड–१९ सङ्क्रमितको सङ्ख्या छ हजार २१४ पुगेको छ । योसँग बङ्गलादेशमा आइतबारसम्ममा कोरोनाभाइरस सङ्क्रमित व्यक्तिको कूल सङ्ख्या नौ लाख ३६ हजार २५६ पुगेको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमित १३४ जनाको मृत्यु भएको