२२ बैशाख २०८१, शनिबार

Tag: स्वास्थ्य सेवा प्रदान

घर आगनमा स्वास्थ्य सेवा प्रदान

दमौली, २८ पुस । तनहुँको भीमाद नगरपालिका–८ भानुमतिस्थित हिमालय माध्यमिक विद्यालयमा आयोजित दुई दिने स्वास्थ्य शिविरबाट ७०० भन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय, तनहुँको भीमाद नगरपालिका र स्वास्थ्य कार्यालयको संयुक्त आयोजनामा शनिबार