२३ बैशाख २०८१, आइतबार

Tag: स्वास्थ्य संस्था खाली

समायोजनले स्वास्थ्य संस्था खाली : करारमा काम चलाइँदै

ताप्लेजुङ, २६ माघ । गाउँका अधिकांश स्वास्थ्य संस्थाबाट सेवा प्रवाह गर्न अप्ठ्यारो भएपछि ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आवश्यक स्वास्थ्यकर्मी करारमा नियुक्ति गरी स्वास्थ्य सेवा सुचारु गरेको छ । एक स्टाफ नर्स, आठ अहेव, सात अनमी र छ हेल्थ अशिस्टेन गरी २२