१४ बैशाख २०८१, शुक्रबार

Tag: स्वास्थ्य मापदण्ड पालना

सभापति देउवाद्वारा स्वास्थ्य मापदण्ड पालना गरी अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आजदेखि प्रारम्भ भएको पार्टीको गाउँ नगर अधिवेशनमा कोभिड–१९ को महामारीका कारण स्वास्थ्य मापदण्ड पालना गरी अधिवेशनमा सहभागी हुन आग्रह गरेका छन् । उनले आज एक सन्देशमार्फत गाउँ-नगर अधिवेशनको प्रक्रियामा सहभागी पार्टीका