४ जेष्ठ २०८१, शुक्रबार

Tag: स्वास्थ्य क्षेत्रको अनुगमन

कामपाद्वारा स्वास्थ्य क्षेत्रको अनुगमन गर्न १६ सूचक निर्धारण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्वास्थ्य क्षेत्रको अनुगमन गर्न १६ वटा सूचक निर्धारण गरेको छ । अनुगमनमा जाँदा सेवामा असर नपुगोस्, अनुगमन टोलीले प्राप्त गर्नुपर्ने सूचना तथा विवरण सरल, सहज र विनाअवरोध प्राप्त गर्न सकियोस् तथा मापदण्ड र सेवाको गुणस्तर मापन