१४ बैशाख २०८१, शुक्रबार

Tag: स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन

स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन प्राथमिकतामाः मन्त्री राई

विराटनगर । प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले हरेक अस्पतालमा स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन र समग्र सरसफाइलाई प्राथमिकतामा राखिने बताउनुभयो । उहाँले आज मन्त्रालयमा आयोजित सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा उहाँले सङ्घीय सरकारबाट प्राप्त कोभिड–१९ को खोप प्राथमिकताका आधारमा लगाउने कार्यकमलाई