२२ बैशाख २०८१, शनिबार

Tag: स्वान पुच्छ्रेतारा

वैशाख अन्तिम साता नेपाली आकाशमा धूमकेतु देखिने

काठमाडौँ, २८ वैशाख । यो साता (विसं २०७७ वैशाख अन्तिम साता) नेपालबाट एउटा धूमकेतु (पुच्छ्रेतारा) देखिइरहेको खगोलविद्ले जनाएका छन् । खगोलविद्ले यो धूमकेतुको नाम २०२० स्वान पुच्छ्रेतारा राखेका छन् । यो धूमकेतु नाङ्गो आँखाले पनि देख्न सकिने वाल्मीकि विद्यापीठ ज्योतिष