२३ बैशाख २०८१, आइतबार

Tag: स्वाईन फ्लुु

भारतमा स्वाईन फ्लुुका कारण ४० को मृत्यु

५ माघ, जयपुर, भारत । भारतको पश्चिमी क्षेत्रमा नयाँ बर्ष सन् २०१९ को सुरुवातीका बेला फैलिएको स्वाईन फ्लुका कारण अहिलेसम्म कम्तिमा ४० जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार एक हजार भन्दा बढी विरामी परेका छन्