१४ बैशाख २०८१, शुक्रबार

Tag: स्वदेशी वस्तु उत्पादन

‘स्वदेशी वस्तु उत्पादन र उपभोगको दशक’को घोषणा सकारात्मक

काठमाडौँ । आगामी दशकलाई ‘स्वदेशी वस्तु उत्पादन र उपभोगको दशक’का रूपमा अघि बढाउने सरकारको घोषणालाई निजी क्षेत्रले स्वागत गरेको छ । नेपाल उद्योग परिसङ्घले स्वदेशी वस्तु उत्पादन र उपभोग वृद्धि दशक घोषणा गर्ने र ‘मेक इन नेपाल’ अभियान कार्यान्वयनमा सहयोग