२१ बैशाख २०८१, शुक्रबार

Tag: स्वदेशमै कमाउन

‘विदेशमा जस्तो दुःख गरे स्वदेशमै कमाउन सकिन्छ’

गलकोट । गाउँ छाडेर जापान जाने गलकोटे युवाहरूको जमातका बीच एक युवाले जापानको बसाइ छोट्याएर गाउँ फर्केर बाख्रापालनमा लागेका छन् । गलकोट नगरपालिका–५ भैँसे बाँसबारीका रमेश बस्नेत आठ वर्षको जापान बसाइ टुङ्ग्याएर बाख्रापालन व्यवसाय थालेका हुन् । गाउँका युवाको लहैलहैमा