२१ बैशाख २०८१, शुक्रबार

Tag: स्वतन्त्र व्यापार

कोरिया–अमेरिका स्वतन्त्र व्यापार सम्झौता यसै सातादेखि कार्यान्वयनमा

१६ पुस, सेजोङ । दक्षिण कोरियाले संयुक्तराज्य अमेरिकासँगको संशोधित स्वतन्त्र व्यापार सम्झौता यसै सातादेखि कार्यान्वयनमा आउने जनाएको छ । कोरियाली अधिकारीहरुले नयाँ सम्झौताले बाणिज्य र लगानीमा सुधार ल्याउने तथा दुबै देशबीचको मित्रतालाई अझ फराकिलो बनाउने विश्वास व्यक्त गरेका छन् ।