१४ बैशाख २०८१, शुक्रबार

Tag: स्वतन्त्र विद्युत उत्पादक संघ

उपप्रधानमन्त्री लिङ्देनसंग एनआरएनएको प्रतिनिधिमण्डलद्वारा भेट

काठमाडौँ । उपप्रधानमन्त्री एवं उर्जा, जलश्रोत र सिंचाइमन्त्री राजेन्द्र लिङ्देनसंग एनआरएनए र स्वतन्त्र विद्युत उत्पादक संघको छुट्टाछुट्टै प्रतिनिधिमण्डलले आज भेट गरेका छन् । भेटको अवसरमा दुवै प्रतिनिधिमण्डलले नवनियुक्त उपप्रधानमन्त्री लिङ्देनलाई बधाई एवं शुभकामना दिदै उर्जा क्षेत्रका चुनौती, विकास र सम्भावनाका