२२ बैशाख २०८१, शनिबार

Tag: स्वचालित हतियार

न्यूजील्यान्डमा व्यक्तिले स्वचालित हतियार राख्न नपाउने घोषणा

७ चैत, क्राइस्टचर्च । न्यूजील्यान्ड सरकारले बिहीबार कुनैपनि व्यक्तिले घातक हतियार राइफल राख्न नपाउने गरी प्रतिबन्ध लगाएको छ । क्राइस्टचर्च मस्जिदमा प्रार्थनाका लागि भेला भएका व्यक्तिमध्ये ५० जनाको सामूहिक हत्या भएको केही दिनभित्रै न्यूजील्यान्ड सरकारले नयाँ नियम घोषणा गरेको हो