१८ बैशाख २०८१, मंगलबार

Tag: स्वकीय अधिकृत

बादलको कन्तबिजोक ! : स्वकीय अधिकृत नै बादललाई छोडेर लागे प्रचण्डतिर

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को कन्तबिजोक देखिदैछ । प्रचण्डको साथ छोडेर ओलीतिर लागेका बादललाई एकपछि अर्को सहयोगीहरुले उनको साथ छोड्दैछन् भने उनी एक्लिदै गएका छन् । बादलको सुरुदेखि नै स्वीकय अधिकृतका रुपमा कार्यरत बिरु तामाङले उनलाई छोडेर प्रचण्डतर्फ