१९ बैशाख २०८१, बुधबार

Tag: स्वकीय

सांसदका स्वकीयलाई नियुक्तिपत्रबिनै तलब

२ साउन, काठमाडौं । कानुन बनाउने विधायकहरुले नै नियुक्त गरेका स्वकीय सचिवहरुले न नियुक्ति पत्र पाएका छन् र सेवासम्बन्धी कार्य विवरण (टिओआर) नै पाएका छन् । प्रतिसभा तथा राष्ट्रियसभाका सांसदले राज्य कोषबाट तलब सुविधा दिनेगरी अधिकृतस्तरका एकएक जना स्वकीय सचिव