१९ बैशाख २०८१, बुधबार

Tag: स्याटेलाइट सिटी

भक्तपुरमा दुई ‘स्याटेलाइट सिटी’ बन्ने

भक्तपुर, २० माघ । सरकारले भक्तपुरका दुई ठाउँमा ‘स्याटेलाइट सिटी’ बनाउने भएको छ । काठमाडौँभित्र बनाइने चारमध्ये दुई भक्तपुरमा बन्ने भएको हो । काठमाडौँ उपत्यका विकास प्राधिकरणले भक्तपुरमा निर्माण हुने स्याटेलाइट सिटीको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गरेको छ ।