१८ बैशाख २०८१, मंगलबार

Tag: स्याङ्जामा पहिरो

स्याङ्जामा पहिरो जाँदा १ जनाको मृत्यु, ३ जना बेपत्ता

स्याङ्जा, असार ३० गते । ५ दिनदेखिको अविरल बर्षा सँगैको पहिरो गएको स्थलगत निरीक्षणमा गएकाहरुलाई पहिरोले पुरेको छ । पहिरोले पुरीएर कालिगण्डकी गाउँपालिका ४ खहरेमा १ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् भने २ जनाको सकुशलनै