२२ बैशाख २०८१, शनिबार

Tag: स्याङजा

स्याङजामा जीप दुर्घटना, चारजनालाई अचेत अवस्थाबाट उद्धार

काठमाडौं । स्याङजामा ११ जना सवार रहेको जीप दुर्घटना हुँदा भएको छ । प्रहरीका अनुसार वालिङ नगरपालिका वडानम्बर १२ को फिरफिरे स्कुल नजिकै दुर्घटना हुँदा चारजनालाई अचेत अवस्थामा उद्धार गरिएको हो । प्रहरीका अनुसार दुर्घटनाबाट घाइते भएका अन्यलाई उद्धार गरी