२२ बैशाख २०८१, शनिबार

Tag: स्मार्ट बन्दैछन् खानेपानी संस्था

स्मार्ट बन्दैछन् खानेपानी संस्था, उपभोक्ता र व्यवस्थापकमा यसरी आयो परिवर्तन

काठमाडौँ । सूचना तथा प्रविधिको प्रयोगले हरेक क्षेत्रमा सहजता प्रदान गरेको छ । दैनिक काम कारबाहीमा समेत यसले गुणात्मक परिवर्तन गरिदिएको छ । विभिन्न क्षेत्रमा प्रविधिको प्रयोगमा विस्तार भइरहेको बेला देशभित्र सञ्चालित खानेपानी संस्था तथा उपभोक्ता समिति क्रमशः डिजिटलाइज हुँदै