२० बैशाख २०८१, बिहिबार

Tag: स्मार्ट जेब्रा क्रसिङ

स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारीमा कामपा

५ पुस, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारी गरेको छ । अहिले कामपामा करीब १०० स्थानमा परम्परागत जेब्रा क्रसिङ छन् । मानिसको आवागमनको हिसाबले उक्त सङ्ख्या अत्यन्तै कम हो भने भएका स्थानमा पनि धेरै नदेखिने अवस्थामा छन्