२२ बैशाख २०८१, शनिबार

Tag: स्पोर्टस हब

‘स्पोर्टस हब’ पनि बन्दै सुन्दर पर्यटकीय शहर पोखरा

कास्की, २३ फागुन । गत मङ्सिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) का आठ खेल पोखरामा सञ्चालन भए । बिच भलिबल र भारत्तोलन बाहेकका अन्य सबै खेल यहाँको रङ्गशालामा खेलाइयो । पहिलोपटक अन्तरराष्ट्रिय प्रतियोगिताको